घरघरमा धान कुट्ने मेसिन

मेचीकाली संवाददाता

१६ पुष २०७९, शनिबार
465 shares

दाङको घोराही–४ लक्ष्मीपुरकी महिला घरमा राखेको मिनि मिलमा धान कुटाउँदै । पछिल्लो समय यान्त्रिकरणमा आकर्षण बढ्दै गएपछि घरघरमा मिल राखेर धान, गहुँ र दाना पिस्न सजिलो भएको किसानको भनाइ छ । तस्बिरः रञ्जिता अधिकारी/रासस