कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सानो बुटहानिया बस्ने प्यारे चमारको ८ वर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाइबाट ज्यान गएको हो । गन्डाइस सर्पको टोकाइले ज्यान गएको स्थानीयले बताएका छन् ।
सर्पको टोकाइबाट मृत्यु
