स्वीट्जरल्याण्डको डाभोसस्थित विश्व आर्थिक मञ्चको विशेष कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीसंँग भियतनामका प्रधानमन्त्री हुअन सुअन फुक बुधबार भेट गर्दै । तस्वीरः तीर्थ भट्टराई, डाभोस, रासस
भक्तपुर । नदी किनारबाट पानी सम्म घर्सिदै तिर्थालुहरु । स्वस्थानी बर्तकथाको अवसरमा साली नदीमा यसरी प्रार्थना गरिन्छ । तस्वीरः नभेष चित्रकार÷रायटर्स
डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा गएरातिदेखी हिमपातका कारण जनजिवन प्रभावित वनेको छ । तस्वीर ः नबहादुर भण्डारी, डडेल्धुरा, रासस ।
चितवनको पाहाडी भेगमा उत्पादित सुन्तला बिक्री गर्न भरतपुरको भित्री सडकमा निस्किएका एक व्यपारी । तस्वीर ः सुरेन कुँवर,रत्ननगर,चितवन, रासस
डाभोस वैठक भइरहेको भवन नजिकै सडकमा विभिन्न देशका झण्डाबीच नेपालको झण्डा । तस्वीरः तीर्थ भटृराई, रासस, डाभोस, स्वीटजरल्याण्ड
माइतीघर तिनकुने सडक खण्डअन्र्तगत बुधबार नयाँ बानेश्वरमा वर्षामा गन्तव्यतर्फ जाँदै । तस्वीर ः रोशन सापकोटा, रासस
तनहुँको म्याग्दे गाउँपालिकाको सामुदायिक विद्यालयका विद्यार्थी खाजा खाँदै । गाउँपालिकाले प्रत्येक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीले विद्यालयमै खाजाको सुविधा प्राप्त गरेका छन् । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, तनहुँ, रासस