तुलसी राम पौडेल
मायादेवी ,बैशाख ३
मायादेवि गाउँ पालिका रुपन्देहीले विदेशबाट आइ मायादेवि गाउपालिका(८ स्थित शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका १३ जनालाइ मंगल वार विदा गरिएको छ ।मायादेवि गाउपालिका वडा न। ४,५ र ६ का १३ जनालाइ गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले घर घरमा पुर्याउनु भएको थियो ।१५ दिन क्वारेन्टाइनमा बसेपछि थप एक हप्ता घरमै क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विदा गरिएको गाउपालिका स्वास्थ्य प्रमुख भास्कर आत्र्यले जानकारी दिनुभयो ।
मायादेवीमा क्वारेन्टाइनमा बसेकालाई विदाइ
