बुटवल, भदौ ९ । रुपन्देहीमा मंगलबार एकैदिन ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ६९ जनामा कोरोना संक्रमण भएको बताएका हुन् । थप जानकारी आउन बाँकी ।
यो पनि पढ्नुहोस्
नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि