मादल बनाउँदै रामबहादुर

मेचीकाली संवाददाता

११ आश्विन २०७९, मंगलवार
298 shares

पाल्पा रामपुर नगरपालिका ८ स्थित कटहरटार बस्ने ५९ वर्षीय रामबहादुर वादी र उहाँका छोरा बेगबहादुर वादीले घरको पिँढीमा बसेर मादल बनाउदै । तस्बिरः सुशीला रेग्मी